Saturday 20 October 2018
Contact US    |    Archive
imagechannel
5 months ago

खैरो हेरोइन बेच्न हिंडिरहेका ३ जना स्वयम्भुबाट पक्राउ

काठमाडौं, जेठ १३ । प्रहरीले झण्डै सय ग्राम लागू औषध खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । / हेरोइन बेच्न हिडिरहेको अवस्थामा बाँके, कोहलपुर ५ का दिलिप गिरि, बिकास केसी र काठमाडौ नयाँ बसपार्क बस्ने रिवाज लामालाई प्रहरीले स्वयम्भुबाट पक्राउ गरेको हो । / उनीहरुको साथबाट ९५ ग्राम ७ मिलिग्राम खैरो हेरोइन बरामद भएको महानगरिय प्रहरी परिसर काठमाण्डौका प्रमुख बिश्वराज पोखरेलले जानकारी दिए । /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

खैरो

 | 

हेरोइन

 | 

बेच्न

 | 

हिंडिरहेका

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)