Friday 14 December 2018
Home      All news      Contact us      English
ratopati - 7 month ago

आठ महिनामा एक हजार ३४८ किमी सडक निर्माण

काठमाडौँ -चालु आर्थिक वर्षको पहिलो आठ महिनामा एक हजार ३४८ किमी सडक निर्माण भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्मा आज पेश गर्नुभएको आज २०७४ २०७५ को सर्वेक्षणमा केन्द्रीय निकायबाट चालु आवको आठ महिनामा कूल सडकको लम्बाइ २९ हजार ६३९ किमी पुगेको उल्लेख छ । यसमध्ये कालोपत्र ४४।३, खण्डास्मित २३।५ र कच्ची सडक ३२।२ प्रतिशत पुगेको छ । हालसम्म कालोपत्र १३ हजार १४९, खण्डास्मित छ हजार ९५६ र कच्ची सडक नौ हजार ५३४ किमी बनेको छ । गत आवमा दुई हजार ४३१ किमी सडक निर्माण भएको सर्वेक्ष

Related news

Latest News
Hashtags:   

महिनामा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources