Monday 18 June 2018
Contact US    |    Archive
news24nepal
22 days ago

चरेशसहित एक पक्राउ

जाजरकोट। सुर्खेतको सिम्ता गाउँपालिका–६ का ४० वर्षीय राजु नेपाली जाजरकोटको शिवालय गाउँपालिका–१ छेडाबाट आइतबार तीन किलो २०० ग्राम चरेशसहित पक्राउ परेका छन् । भे१प ७५४० नं को मोटरसाइकलमा सुर्खेत जाँदै गरेका उनलाई सादा पोशाकमा खटिएको प्रहरीले चरेशसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

चरेशसहित

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal