Tuesday 13 November 2018
Home      All news      Contact us      English
miterinews - 5 month ago

सशस्त्र प्रहरी अब ७७ वटै जिल्लामा


काठमाडाैं, जेठ ३० । अर्धसैन्य संरचनाको सशस्त्र प्रहरी बलको उपस्थिति ७७ वटै जिल्लामा हुने भएको छ ।
गृह मन्त्रालयले सोमबार केन्द्रीय सरकारको प्रतिनिधित्व गर्दै सबै जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति रहने गरी सशस्त्र मुख्यालयलाई व्यवस्थापन गर्न निर्देशन दिएपछि सोहीअनुसार तयारी सुरु गरेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

Related news

Latest News
Hashtags:   

सशस्त्र

 | 

प्रहरी

 | 

जिल्लामा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources