Monday 23 July 2018
Contact US    |    Archive
ratopati
1 months ago

रोनाल्डोमाथि स्पेनमा २ वर्षको जेल सजाय

रियल म्याड्रिडबाट खेल्दै आएका पोर्चुगिज खेलाडी क्रिष्ट्रियानो रोनाल्डोमाथि कर छलीको अभियोगमा २ वर्ष जेल सजाय हुने भएको छ । स्पेनिस अधिकारी र रोनाल्डोबीच दुई वर्ष जेल सजाय र १८ दशमलव ८ मिलियन युरो तिर्ने सहमति भएको खुलासा स्पेनिस पत्रिका इल मुन्डोले शुक्रबार गरेको छ ।यदी सहमति साँचो हो भने रोनाल्डोले जेल जानुपर्ने संभावना कम हुनेछ । स्पेनिस कानून अनुसार कुनै व्यक्तिले २ वर्षभन्दा कम जेल सजाय हुने अपराध गरेको खण्डमा सुध्रने अवसर पाउँछ । तर, पहिलो पटक त्यस्तो अपराध गरेको खण्डमा मात्रै ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

रोनाल्डोमाथि

 | 

स्पेनमा

 | 

वर्षको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal