Friday 20 July 2018
Contact US    |    Archive
ratopati
1 months ago

स्वीट्जरल्याण्डले गोल फर्कायो, ब्राजिलसँग १–१ को बराबरी

काठमाडौं रसियामा जारी विश्वकप फुटबल अन्तरगत स्वीट्जरल्याण्डले ब्राजिलविरुद्ध बराबरी गोल गरेको छ ।स्वीट्जरल्याण्डका स्टेभन जुबरले खेलको ५० औं मिनेटमा बराबरी गोल गरेका हुन् । यसअघि खेलको २० औं मिनेटमा ब्राजिलका फिलिपले गोल गरेका थिए । गोलसँगै यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक बन्दै गएको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

स्वीट्जरल्याण्डले

 | 

गोल

 | 

फर्कायो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal