Tuesday 25 September 2018
Contact US    |    Archive
ratopati
3 months ago

रीमाले किन भनिन् मिलनलाई  ‘हेर यी आँखामा’ ?

काठमाडौं रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा गायक महेन्द्र रायमाझीको आवाज रहेको हेर यी आँखामा बोलको गीत माथि बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार डि.पी. खनालको शब्द र शंकर थापा स्माईल को संगत रहेको गीतको भिडियोमा नायिका मोडेल रीमा विश्वकर्मा र नव कलाकार मिलन खड्काको अभिनय रहेको छ । रोमान्टिक थिममा तयार पारिएको घिडियो युवराज वाईवाले निर्देशन गरेको हुन् । भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

रीमाले

 | 

किन

 | 

भनिन्

 | 

मिलनलाई

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)