Sunday 23 September 2018
Contact US    |    Archive
ratopati
3 months ago

बैंकहरुले ब्याजदरको भद्र सहमति ब्युँताए, अब बचतमा प्रतिशत र मुद्दती निक्षेपमा ११ प्रतिशत

काठमाडौं बैकर्स एसोसियसनले पाँच महिना अघि गरेको पुरानो सहमतिलाइ फेरि ब्युँताएका छन् । आजबाटै लागू हुने गरी ब्याजदरमा भद्र सहमति कायम भएको छ । बैकर्स संघको बिहिबार बसेको बैठकले भद्र सहमति कायम गरेको हो । ५ महिनाअघि गरेको ब्याजदरको सहमति केहि समय अघि हटाएपछि बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेपछि त्यसले समग्र सिस्टममा नै समस्या गर्ने भन्दै फेरि ब्याजदरको सहमति कायम गरिएको बैठकमा उपस्थित एक सदस्यले भने । ५ महिना अघिको ब्याजदर सहमति भंग भएपछि निक्षेपमै झण्डै १४ प्रतिशतको हाराहारीमा

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

बैंकहरुले

 | 

ब्याजदरको

 | 

भद्र

 | 

सहमति

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)