Thursday 20 September 2018
Contact US    |    Archive
news24nepal
3 months ago

गुन्डागर्दीमा संलग्न लामा (उर्फ भाले) पक्राउ

काठमाडौं । गुन्डा दिनेश लामा (उर्फ भाले)लाई प्रहरीले पक्राउ गरेको छ । लामा काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न रहँदै आएको जनाइएको छ । ठमेलका व्यवसायीलाई धम्की दिने  उनलाई उजुरीको आधारमा पक्राउ गरिएको बताइएको छ । उनलाई महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखेर सार्वजनिक मुद्दामा म्याद थपेर अनुसन्धान थालिएको जनाएको हो ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

गुन्डागर्दीमा

 | 

संलग्न

 | 

लामा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)