Wednesday 14 November 2018
Home      All news      Contact us      English
news24nepal - 5 month ago

काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात

काठमाडौं ।  नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उहाँलाई नर्भिक अस्पताल थापाथली पु¥याइएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका भट्टराईलाई हाल उच्च निगरानीमा राखिएको छ । सिटी स्क्यान रिपोर्ट आएपछि मात्र थप उपचारको प्रक्रिया अगाडि बढाइने उपचारमा संलग्न चिकित्सकले बताएका छन् [ ]

Related news

Latest News
Hashtags:   

काँग्रेस

 | 

भट्टराईलाई

 | 

मस्तिष्कघात

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources