Monday 10 December 2018
Home      All news      Contact us      English
ratopati - 6 month ago

यी हुन् आर्डेन पदमै रहँदा बच्चा जन्माउने दोस्रो महिला प्रधानमन्त्री ?

औक्ल्याण्ड । न्युजल्याण्डकी प्रधानमन्त्री जासिन्दा आर्डेनले बिहीबार नवशिशुलाई जन्म दिएकी छन् । उनलाई पुत्रीलाभ भएको छ । प्रधानमन्त्री भएकै बेला सन्तान जन्माउनेमा उनी विश्वको दोस्रो महिला प्रधानमन्त्री भएकी छन् । उनको यो पहिलो सन्तान हो । प्रधानमन्त्री आर्डेन अहिले ३७ बर्षकी छिन् भने उनका श्रीमान् क्लार्क गायफोर्ड ४० बर्षका छन् । उनीहरूले जन्माएको बच्चाको तौल ३.३ किलोग्राम रहेको अस्पतालका अधिकारीहरूले जानकारी दिएका छन् । निश्चय नै बाबुआमा हुदाँ सिर्जना हुने उत्साह

Related news

Latest News
Hashtags:   

आर्डेन

 | 

रहँदा

 | 

बच्चा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources