Tuesday 25 September 2018
Contact US    |    Archive
news24nepal
3 months ago

ट्याक्टर र जीप जुध्दा १५ को मृत्यु

नयाँदिल्ली : भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । भारतको मध्य प्रदेशमा ट्याक्टर र जीप एक आपसमा ठक्कर खाएर भएको दुर्घटनामा परी मृत्यु हुनेमा पाँच जना महिला रहेका छन् । मध्य प्रदेशको राजधानी भोपालदेखि ४५० किलोमिटर टाढा पर्ने गन्ज रामपुर भन्ने ठाँउमा दुर्घटना भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । [ ]

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

ट्याक्टर

 | 

जीप

 | 

जुध्दा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)