Thursday 15 November 2018
Home      All news      Contact us      English
ratopati - 5 month ago

काठमाडौंको जम्भुडाँडामा गोली चल्यो

काठमाडौं । राजधानीको बौद्वनजिकै जम्भुडाँडामा बिहीबार साँझ गोली चलेको छ । जम्भुडाँडा नजिकै रहेको खोलाको किनारामा प्रहरी र लुटेरा समूहबीच गोली चलेको हो । महानगरीय हपराध महाशाखाबाट खटिएको टोलीले दुई राउन्ड गोली चलाएको हो । मुठभेडमा एक जना घाइते भएको प्रहरीले बताएको छ । लुटेरा समूहको मुठभेडमा जवाफी फायर गरेको प्रहरी स्रोतले बताएको छ । थप विवरण आउन बाँकी ।

Related news

Latest News
Hashtags:   

काठमाडौंको

 | 

जम्भुडाँडामा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources