Tuesday 13 November 2018
Home      All news      Contact us      English
news24nepal - 5 month ago

दुबै पक्षका कम्युनिष्टको विचार समान हुनुपर्छ: मुख्यमन्त्री गुरुङ

शीसहर । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विचार समान भएमा मात्र पार्टी एकताले सार्थकता पाउने बताउनुभएको छ । पार्टी एकीकरण पछि आज नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लमजुङको पार्टी कार्यालय उद्घाटन गर्दै पार्टी स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले पार्टीको सांगठनिक एकतासँगै वैचारिक र भावनात्मक एकता हुन नसके एकीकरण उपलब्धिमूलक नहुने दाबी गर्नुभयो । [ ]

Related news

Latest News
Hashtags:   

पक्षका

 | 

कम्युनिष्टको

 | 

विचार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources