Sunday 22 July 2018
Contact US    |    Archive
ratopati
29 days ago

प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : मुख्यमन्त्री राउत

वीरगञ्ज । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले प्रहरी ऐन बनाउन लागिएको बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नं. २ को विस्तारित बैठकको आज वीरगञ्जमा उद्घाटन गर्दै उनले प्रस्तावित उक्त ऐनमा ५० प्रतिशत महिला प्रहरी रहने व्यवस्था गरिने बताए । मुख्यमन्त्री राउतले प्रदेश सरकारले आगामी दिनमा निजामति सेवा ऐन तथा प्राविधिक सेवा ऐन ल्याउने तयारी गरिरहेको जानकारी दिदैं प्रदेश प्रहरी भनेको प्रदेशको शान्ति सुरक्षाका लागि हो, संघीय सरकारको सुरक्षाका लागि होइन् भने ।andr

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

प्रदेश

 | 

प्रहरी

 | 

ऐनसँगै

 | 

निजामति

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal