Monday 23 July 2018
Contact US    |    Archive
ratopati
30 days ago

भूमिज कलेक्सनको शाखा कुपण्डोलमा

ललितपुर । भूमिज कलेक्सन एण्ड बुटीकले कुपण्डोलमा आफ्नो दोस्रो शाखा बिस्तार गरेको छ । काठमाण्डौंको नयाँ सडकबाट महिला पहिरनका उत्पादनको तिब्र बजारीकरण गरिरहेको भूमिजले सेवाग्राहीको चाप बढेपछि ललितपुरको कुपण्डोलमा शाखा विस्तार गरेको हो ।शनिबार एक कार्यक्रमका बीच नायिका सञ्चिता लुईटेलले भूमिज कलेक्सनको कुपण्डोल शाखाको उद्घाटन गरिन् । शाखा उद्घाटनको अवसरमा असार महिनाभरी ग्राहकले कुपण्डोल शाखाबाट हरेक सामान खरिद गर्दा विशेष किसिमको उपहार तथा छुट पाउने छन् ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

भूमिज

 | 

कलेक्सनको

 | 

शाखा

 | 

कुपण्डोलमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal