Tuesday 13 November 2018
Home      All news      Contact us      English
ratopati - 5 month ago

गोंगबुमा हराएको डेढ लाख फेला पारेर सम्बन्धित व्यक्तिलाई दिइयो

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले हराएको रु एक लाख ५५ हजार भेट्टाएर सम्बन्धित धनीलाई प्रदान गरेको छ । प्रभागले आज दिउँसो १ बजे गोंगवुस्थित दीपज्योति स्कुलनजिकै सडकमा हराएको रकम फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो । उक्त रकम प्रभागका प्रमुख मोहनबिक्रम केसीले नुवाकोट घर भई हाल टोखा नगरपालिका बस्ने श्रीकृष्ण तामाङलाई प्रदान गरे ।

Related news

Latest News
Hashtags:   

गोंगबुमा

 | 

हराएको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources