Tuesday 18 September 2018
Contact US    |    Archive
ratopati
3 months ago

मिस नेपाल युएसकि बर्तिका राईलाई महिला सशक्तिकरण पुरस्कार

बिहिबार न्युयोर्कको लङ आइल्याण्डमा आयोजित कार्यक्रममा गायिका तथा मिस नेपाल युएस २०१३ बर्तिका राईलाई सुस्मिता सेनले सम्मानित गरेकी छिन् ।बलिवुड कि चर्चित कलाकार तथा मिस युनिभर्स १९९४ सुस्मिता सेनको हातबाट उनलाई सम्मान गरिएको हो । महिला शशक्तिकरणको मर्मसहित आयोजित कार्यक्रममा उक्त पुरस्कार पाउनेमा बर्तिका अन्य पुरस्कृत हुने महिलाहरुमा नेपाली मध्येमा बर्तिका मात्र एकल थिइन् ।सुस्मिता सेनले क्रिस्टल अवार्ड प्रदान गरेकी थिइन् ।बर्तिका गायिका हुन् ।उनले गाएका कैयन गीत चर्चित छन् ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

मिस

 | 

नेपाल

 | 

युएसकि

 | 

बर्तिका

 | 

राईलाई

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)