Monday 23 July 2018
Contact US    |    Archive
news24nepal
29 days ago

विश्वकप : इंगल्यान्डले पननामा बिरुद्ध सुरुवाती चरणमा एक गोल

काठमाडौँ । विश्वकपको समुह ‘जी’ अन्र्तगत आजको पहिलो खेल इंगल्यान्ड र पानामाबीच भईरहेको खेलमा इंगल्यान्डले सुरुपाती चरणमा एक गोल लगाएको छ । खेलको आठौं मिनेटमा इंगल्यान्डका अर्माण्डो कुपेरले गोल गरेका थिए । १२ वर्षपछि विश्वकप जितबाट सुरु गरेको इंग्ल्यान्डले नवप्रवेशी पानामालाई हराउन सके समूह चरणको अन्तिम खेलअघि नै अन्तिम १६ मा स्थान पक्का गर्नेछ। [ ]

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

विश्वकप

 | 

इंगल्यान्डले

 | 

पननामा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal