Wednesday 19 September 2018
Contact US    |    Archive
ratopati
3 months ago

इंग्ल्याण्डका लागि विश्वकपमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बने केन

एजेन्सी । ह्यारी केन इंग्ल्याण्डका लागि विश्वकपमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन् ।केनले पानामा विरुद्धको खेलमा ह्याट्रिक गर्दै इंग्ल्याण्डलाई ६ ० को अग्रता दिएका हुन् ।यसअघि जियोफ हर्स्टले सन् १९६६ र ग्यारी लिंकरले सन् १९८६ मा ह्याट्रिक गरेका थिए ।खेलको ६२ औँ मिनेटमा लफ्टस चिकको प्रहार केनको खुट्टामा लाग्दै जाली चुमेको छ ।योभन्दा अघि खेलको २२ औँ मिनेटमा पाएको पेनाल्टीलाई कप्तान ह्यारी केनले सजिलै गोलमा परिणत गरेका थिए भने पहिलो हाफ सकिन लाग्दा पुनः अर्को पेनाल्टीबाट दोस्रो गोल गरे

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

इंग्ल्याण्डका

 | 

लागि

 | 

विश्वकपमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)