Saturday 17 November 2018
Home      All news      Contact us      English
news24nepal - 5 month ago

करेन्ट लागेर १५ वर्षीया किशोरीको मृत्यु

राजविराज । सप्तरीको बोदे बर्साइन नगरपालिका–२ नेंगडामा करेन्ट लागेर आज एक किशोरीको मृत्यु भएको छ । मृृत्यु हुनेमा भारतको विहार राज्य मधुवनी जिल्ला लौकही घर भएकी १५ वर्षीया नसिमा खातुन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मामाघर आएकी उनको पानी तान्ने मोटर जोडेको ट्युबेलमा नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

Related news

Latest News
Hashtags:   

करेन्ट

 | 

लागेर

 | 

वर्षीया

 | 

किशोरीको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources