Sunday 16 December 2018
Home      All news      Contact us      English
medianp - 6 month ago

आर्यन सिक्देल र साम्राज्ञी अभिनित चलचित्र कायराको ट्रेलर सार्वजनिक

काठमाडौँ आर्यन सिक्देल र  साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित चलचित्र कायराको ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आइतवार एक कार्यक्रमकाबीच कायराको ट्रेलर सार्वजनिक गरिएको हो  । नायक आर्यन सिग्देलको ‘ड्रिम प्रोजेक्ट’ ‘कायरा’ को छायांकन फिलिपिन्सको मनिलामा गरिएको हो  । यस चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्  । ।

Related news

Latest News
Hashtags:   

आर्यन

 | 

सिक्देल

 | 

र साम्राज्ञी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources