Wednesday 14 November 2018
Home      All news      Contact us      English
ratopati - 5 month ago

दार्चुलामा देखा पर्यो हेपाटाइटिसजस्तै रोग

दार्चुला - दार्चुलाको मालिकार्जुन गाउँपालिका ३ मा हेपाटाइटिससँग मिल्दोजुल्दो रोग देखा परेको छ । एकैचोटी सो ठाउँका पाँच जनामा हेपाटाइटिस रोगको जस्तै लक्षण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुुख डा सुरेन्द्रप्रसाद भट्टले बताए । उपचारका लागि स्वास्थ्यचौकीमा पुगेका बिरामीमा एकैखाले लक्षण देखा परेकाले रोग देखिएको हो । उनीहरुमा आँखा पहेँलो हुने, ज्वरो आउने, वाकवाकी लाग्नेलगायतको लक्षण देखिएका छन् । आज चिकित्सकको टोली रोग देखा परेको क्षेत्रमा स्थलगत निरीक्षणका लागि

Related news

Latest News
Hashtags:   

दार्चुलामा देखा

 | 

पर्यो

 | 

हेपाटाइटिसजस्तै

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources