Sunday 16 December 2018
Home      All news      Contact us      English
ratopati - 6 month ago

कञ्चनपुरका स्थानीय तह : पूर्वाधार विकासमा बढी जोड

भीमदत्तनगर . कञ्चनपुरका स्थानीय तहले नीति तथा कार्यक्रममा पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन् । आइतबार यहाँको शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका, महाकाली नगरपालिका, पुर्नबास नगरपालिका, बेल्डाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । प्रायः सबै स्थानीय तहले सडक सञ्चाल विस्तार, विभिन्न भौतिक पुर्वाधार निर्माण तथा पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका विकासका कार्यक्रममा बढी जोड दिएका छन् ।andnbsp

Related news

Latest News
Hashtags:   

कञ्चनपुरका

 | 

स्थानीय

 | 

पूर्वाधार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources