Friday 14 December 2018
Home      All news      Contact us      English
ratopati - 6 month ago

रेस थ्रीले अत्यधिक कमाएपछि सलमानले दिए धन्यवादः जवाफमा प्रशंसकले भने, ‘टिकटको पैसा फिर्ता गर्नुहुन्छ ?’

सलमान खानको फिल्म रेस थ्रीले रिलिजको दुई हप्ता नबित्दै एक सय पचास करोड कमाइसकेको छ । फिल्म पहिलो हप्तामा नै सय करोड क्लबमा समावेश भएको थियो ।फिल्मको अत्यधिक सफलतापछि सलमानले एउटा ट्वीट गरे, म फिल्म हल गएर रेस थ्री हेर्ने हरेक दर्शकलाई धन्यवाद दिन चाहन्छु र यसलाई तपाईंहरुले मन पराउनुभएकोमा म निकै खुसी छु । फिल्मका लागि गरेको सबैको प्रयासको सराहनासमेत गर्छु । ईश्वरले तपाईंमाथि कृपा गरुन् र तपाईं फिल्म हेरिरहनुहोस् । हाम्रो लागि यो कुराले निकै महत्व राख्छ । सलमानको ट्वीटपछि सोसल

Related news

Latest News
Hashtags:   

थ्रीले

 | 

अत्यधिक

 | 

कमाएपछि

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources