Wednesday 14 November 2018
Home      All news      Contact us      English
news24nepal - 5 month ago

अर्थ मन्त्रालयकाे सफ्टवेयर खरिद गर्न म्याक्सलार्इ दिइयाे ४ कराेडकाे ठेक्का

काठमाडौं । अर्थ मन्त्रालयकाे एक सफ्टवेयर खरिदका लागि झण्डै ४ कराेडकाे ठेक्का म्याक्स इन्टरनेसनललार्इ दिइएकाे छ । ठेक्का पाएसँगै म्याक्सले अर्थ मन्त्रालयका लागि डेब्ट अपरेसन एन्ड म्यानेजमेन्ट सफ्टवेयर (डिओएमएस) आपूर्ति गर्ने भएको हाे । सफ्टवेयर खरिदका लागि प्रतिस्पर्धाबाट यो कम्पनीलाई ठेक्का दिइएको हो । कम्पनीले ३ करोड ९४ लाख रुपैयाँमा उक्त सफ्टवेयर उपलब्ध गराउने जनाएकाे छ । [ ]

Related news

Latest News
Hashtags:   

मन्त्रालयकाे

 | 

सफ्टवेयर

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources