Friday 14 December 2018
Home      All news      Contact us      English
ratopati - 6 month ago

जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

इनरुवा सुनसरीको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा बराह नगरपालिका ९ ढोलबज्याङ्का सत्यनारायण चौधरीको ५० वर्षीया श्रीमती भुनियादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्ती चौधरीलाई भैंसी गोठमा बसिरहेको अवस्थामा आइतबार राति हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी चौधरीको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानम

Related news

Latest News
Hashtags:   

जंगली

 | 

हात्तीको

 | 

आक्रमणबाट

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources