Wednesday 14 November 2018
Home      All news      Contact us      English
ratopati - 5 month ago

इटालीको रोभेरेटो शहरमा फहराइयो नेपाली झण्डा

इटाली । इटालीको ट्रन्टो प्रदेशको रोभेरेटो शहरस्थित मरिया डोलेन्स वेल अफ द फलेन मा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । २४ जुनमा भएको एक समारोहमा इटालीका लागि गैरआवासीय राजदुत दीपक धितालले पीस वेल फाउण्डेसनका प्रमुख संरक्षक सिनेटर अलवेर्टो रोवोललाई नेपालको झण्डा हस्तानतरण गरेका हुन् । सो अवसरमा पिस वेलको सामुन्ने राष्ट्रिय गानसहित झण्डोत्तोलन गरिएको जेनेभास्थित नेपाली राजदुतावासले जनाएको छ ।

Related news

Latest News
Hashtags:   

इटालीको

 | 

रोभेरेटो

 | 

शहरमा

 | 

फहराइयो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources