Sunday 16 December 2018
Home      All news      Contact us      English
news24nepal - 5 month ago

भिरबाट लडेर सैनिकको मृत्यु

बझाङ । भिरबाट लडेर आज एक सैनिकको मृत्यु भएको छ । मस्टा गाउँपालिका–६ घर भई हाल संग्राम सार्दुल गुल्ममा कार्यरत ३२ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको हो । लडेर घाइते भएका बोहरालाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब निरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

Related news

Latest News
Hashtags:   

भिरबाट

 | 

सैनिकको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources