Tuesday 14 August 2018
Contact US    |    Archive
aarthiknews
29 days ago

हराएका वडा सदस्य मृत फेला

उदयपर, असार ३२ ।दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर आज मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३० गतेदेखि बेपत्ता भएका वडा सदस्य मगर आज बिहान स्थानीय सापुपा खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन् ।मगरको मृत्युको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । [ ] The post हराएका वडा सदस्य मृत फेला appeared first on Aarthiknews:: A leading business, economic financial news portal from Nepal.

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

हराएका

 | 

वडा

 | 

सदस्य

 | 

मृत

 | 

फेला

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)