Thursday 18 October 2018
Contact US    |    Archive
ratopati
3 months ago

साउन एक गतेदेखि श्रमिक तथा कर्मचारीको पारिश्रमिक बैंक खातामार्फत

काठमाडौं सरकारले लिएको हरेक नेपालीको बैंक खाता पुर्याउँने योजनालाई कार्यान्वयन गर्न साउन एक गतेदेखि नै बैक खातामा पारिश्रमिक पठाउनुपर्ने भएको छ ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउन एक गतेदेखि श्रमिक तथा कर्मचारीको पारिश्रमिक बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । जसअन्र्तगत नेपाल सरकार, विभिन्न संस्थान, स्थानीय तह, परियोजना प्रतिष्ठान लगायतका कर्मचारीको पारिश्रमिक बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने भएको हो ।यसलाई असोज मसान्तसम्म अनिवार्य गर्नुपर्नेछ

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

साउन

 | 

गतेदेखि

 | 

श्रमिक

 | 

तथा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)