Monday 22 October 2018
Contact US    |    Archive
setopati
3 months ago

विश्व विजेताको स्वदेशमा भव्य स्वागत

२१औं संस्करणको विश्वकप फुटबलको उपाधि लिएर स्वदेश फर्किएको फ्रान्सेली टोलीको स्वदेशमा भव्य स्वागत गरिएको छ। सोमबार पेरिस ओर्लिएको विश्व विजेता टोलीका सदस्यलाई ५ लाख भन्दा बढी समर्थकको ब्यग्रताका साथ प्रतिक्षा गर्दै स्वागत गरेका थिए। क्रोएसियालाई ४ २ ले हराउँदै दोस्रो पटक विश्व च्याम्पियन भएको फ्रान्सले यसअघि सन् १९९८ मा घरेलु मैदानमा आयोजित विश्व कप फ्रान्सले पहिलो पटक जितेको थियो। हेर्नुहोस् तस्बिरमा

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

विश्व

 | 

विजेताको

 | 

स्वदेशमा

 | 

भव्य

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)