Thursday 18 October 2018
Contact US    |    Archive
ratopati
3 months ago

सप्तरीको विष्णुपुर गाउँपालिकाको बजेट  १९ करोड

लहान - सप्तरीको विष्णुपुर गाउँपालिकाको सोमबार सम्पन्न दोस्रो गाउँसभाले यस आर्थिक वर्ष २०७५ ०७६ का लागि रु १९ करोड ३८ लाख ५३ हजारको बजेट पारित गरेको छ । गाउँसभाले आव ०७५ ०७६ मा संघीय सरकारबाट प्राप्त बित्तीय समानीकरण अनुदान रु १६ करोड ८३ लाख, प्रदेश सरकारबाट अनुदान रु २७ लाख, प्रदेश सरकारबाट सशर्त अनुदान रु ५० लाख र आन्तरिक स्रोतबाट रु एक करोड १० लाख, राजश्व बाँडफाँडबाट रु १८ लाख र गत आवको मौज्दात रु ४९ लाख ६३ हजार गरी रु १९ करोड ३८ लाख ५३ हजारको आयव्यय विनियोजन गरेको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

सप्तरीको

 | 

विष्णुपुर

 | 

गाउँपालिकाको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)