Wednesday 17 October 2018
Contact US    |    Archive
ratopati
3 months ago

गण्डकी विकास बैंकको थप ६ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन थप ६ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ ।बैंकले महोत्तरीको बर्दीबास, रुपन्देहीको ठुटीपिपल (ओमसतिया) र बुद्धनगर (सैनामैना), कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगर र बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको हो ।बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले छिटै नै नेपालको पूर्व देखि पश्चिमसम्म ९ वटा शाखाहरु सञ्चालनमा ल्याउने जानकारी गराए । यससँगै बैकका शाखा संख्या ६८ वटा पुगेका छन् ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

गण्डकी

 | 

विकास

 | 

बैंकको

 | 

नयाँ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)