Saturday 15 December 2018
Home      All news      Contact us      English
ratopati - 5 month ago

दक्षिण कोरियामा सेनाको हेलिकोप्टर दुर्घटना, ५ काे मृत्यु

सोल- दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ । दुर्घटनामा परी पाँच जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । मर्मत गरिएको हेलिकोप्टर बनाएर परीक्षण उडान गरेका बेला आकाशबाट तल खसेर जलेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दक्षिण कोरियाको पोहाङ भन्ने ठाउँमा सेनाको हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टरमा रहेका छ जनामध्ये पाँच जनाको मृत्यु भएको र एक जना घाइते भएको जनाइएको छ । घाइतेको उपचार भइरहेको छ ।

Related news

Latest News
Hashtags:   

दक्षिण

 | 

कोरियामा

 | 

सेनाको

 | 

हेलिकोप्टर

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources