Saturday 15 December 2018
Home      All news      Contact us      English
ratopati - 5 month ago

नयाँ शक्तिले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं सरकारविरुद्ध प्रदर्शन होस् या गोविन्द केसीको विषयलगायत विभिन्न माग राख्दै गरिएको प्रदर्शन किन नहोस्, पछिल्लो समय राजधानीको माइतीघर मण्डला केन्द्रीत प्रदर्शन गर्ने क्रम बाक्लिएको छ ।सुरुमा सरकारले माइतीघरलगायतका स्थानलाई निषेधित क्षेत्र तोकेपनि त्यसको वेवास्ता गर्दै प्रदर्शन समेत भए । सोमबारमात्रै सर्वोच्च अदालतले माइतीघरमा प्रदर्शन गर्न अवरोध नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेसँगै मंगलबारसमेत दुई फरक राजनीतिक संगठनले प्रदर्शन गरेका छन् ।and

Related news

Latest News
Hashtags:   

शक्तिले

 | 

माग्यो

 | 

प्रधानमन्त्री

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources