Saturday 15 December 2018
Home      All news      Contact us      English
ratopati - 5 month ago

रुुकममा जिप दुर्घटना, ४ जनाको मृत्यु

रुकुम पूर्वी रुकुमको सिस्ने गाउँपालिकामा बुधबार भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । लु १ ज २५७३ नम्बरको जिप दुर्घटना हुँदा पुथाउत्तरगंगा गाउँपालिकाका २, का २२ वर्षीय किरण पुन, सोही गाउँपालिका १, का ३५ वर्षीय कुमार पुन, ३३ वर्षीय बुद्धिराज पुन र पुथाउत्तरगंगा गाउँपालिका १३ की तिर्सना तुलाचनको मृत्यु भएको हो ।दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन् । उनीहरुको रुकुमकोटमा उपचार भइरहेको छ । जीप धौलापैरा भन्ने स्थानमा दुर्घटना भएको हो ।

Related news

Latest News
Hashtags:   

रुुकममा

 | 

दुर्घटना

 | 

जनाको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources