Tuesday 16 October 2018
Contact US    |    Archive
setopati
3 months ago

डाक्टर केसीलाई ल्याएको हेलिकप्टर टुँडिखेलमा ल्याण्ड

अनसनरत डाक्टर गोविन्द केसीलाई ल्याएर आएको नेपाली सेनाको हेलिकप्टर राजधानीको टुँडिखेलमा अवतरण भएको छ। डाक्टर केसीलाई बोकेको हेलिकप्टर केहीबेरअघि टुँडिखेलमा अवतरण भएको हो। उनलाई अब कुन अस्पतालमा राखिन्छ भन्ने टुंगो छैन। हेलिकप्टरभित्र महासेनानी सागरबहादुर थापा नेतृत्वको मेडिकल टिम खटेको छ भने टुँडिखेलमा पनि उपकरणसहित सेनाको मेडिकल टिम आएको छ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

डाक्टर

 | 

केसीलाई

 | 

ल्याएको

 | 

हेलिकप्टर

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)