Friday 17 August 2018
Contact US    |    Archive
ratopati
26 days ago

गायक अरुणको संझना

काठमाडौँ करोडौँ मुटुहरुको ढुकढुकी नेपाल.. जस्ता अमर गीतका गायक स्वर्गीय अरुण थापामगरको उचित सम्मान हुन नसकेको शनिबार यहाँ आयोजित कार्यक्रमका वक्ताले बताए । नेपाली सांगीतिक क्षेत्रका चम्किला नक्षत्र स्व अरुणको १९ औँ स्मृति दिवसको अवसरमा अरुण स्मृति संगीत पुरस्कार २०७४ वितरण समारोहमा उनीहरुले स्व अरुणको स्मृति दिवस मनाउन सरकारले कुनै चासो नदिएको गुनासो गर्दै मगर विद्यार्थीले आफ्नो गोजीको पैसा संकलन गरेर विसं २०६१ देखि उनको स्मृति दिवस मनाउँदै आएको बताए ।andnbsp

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

गायक

 | 

अरुणको

 | 

संझना

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)