Sunday 16 December 2018
Home      All news      Contact us      English
purbelinews - 5 month ago

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बनेपा / काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित चारदोबाटो चोकमा आज मध्याह्न टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बनेपाबाट धुलिखेलतर्फ गइरहेको टिपरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको र मोटरसाइकल चालक घाइते भई उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिनुभयो । मृतकको... The post टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु appeared first on Purbeli News.

Related news

Latest News
Hashtags:   

टिपरको

 | 

ठक्करबाट

 | 

मोटरसाइकल

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources