Friday 16 November 2018
Home      All news      Contact us      English
purbelinews - 3 month ago

सोलुखुम्बु शैक्षिक भ्रमणमा ३ विद्यार्थी तालमा डुबेर बेपत्ता

सल्लेरी / शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी आज तालमा डुबेर बेपत्ता भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकास्थित गोक्यो तालमा डुबेर उनीहरु बेपत्ता भएको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिनुभयो । खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थी शुक्रबार भ्रमणमा निस्केका थिए । तालमा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ... The post सोलुखुम्बु शैक्षिक भ्रमणमा ३ विद्यार्थी तालमा डुबेर बेपत्ता appeared first on Purbeli News.

Related news

Latest News
Hashtags:   

सोलुखुम्बु

 | 

शैक्षिक

 | 

भ्रमणमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources