Wednesday 14 November 2018
Home      All news      Contact us      English
setopati - 3 month ago

पाल्पामा सवारी दुर्घटना, २ को मृत्यु

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ६ ठिमुरे ढुस्टुङ्मा हाईलक्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बा १ च ८९७० नम्बरको हाईलक्स जिप शनिबार बेलुकी ६ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी तानसेन नगरपालिका १० गणशालका २५ वर्षीय विवेक पौडेल र डोल्पाका ३६ वर्षीय टंक चलाउनेको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझ नै दुर्घटनाको खबर प्राप्त भए पनि मृतकको शव निकाल्ने काम अहिले बिहानबाट मात्र शुरू गरिएको प्रहरीले जनाएको छ। घटनास्थल अत्यन्त भीर र शनिबार साँझदेखि नै पानी परिरहेको

Related news

Latest News
Hashtags:   

पाल्पामा

 | 

सवारी

 | 

दुर्घटना

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources