Friday 22 September 2017
Contact US    |    Archive
ratopati
15 days ago

सोलुखुम्बुको नेचामा चितुवा आतंक

सोलुखुम्बु, - सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नेचा क्षेत्रमा चितुवाले आतंक मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । एक महिना अघिदेखि गाउँमा खसीबाख्रा खान थालेको चितुवाले अहिलेसम्म दुई दर्जनभन्दा बढी खसीबोका मारिसकेको छ । रातको समयमा खसीबाख्रा मारेर खाने क्रम नरोकिएपछि स्थानीयबासी रातको समयमा जागै बस्न बाध्य भएका छन् । राति आउने चितुवा भगाउँदा पनि अटेर गर्ने भएकाले मानिसलाई नै आक्रमण गर्ने डरले खसीबाख्रा लिएर भाग्दासमेत हेरेर बस्नु परेको स्थानीयको गुनासो छ । नेचासल्यान गाउँपालिकाand

Read on the original site


Hashtags:   

सोलुखुम्बुको

 | 

नेचामा

 | 

चितुवा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal