Friday 19 January 2018
Contact US    |    Archive
purbelinews
4 months ago

खुल्लमखुल्ला अबैध पदार्थ बिक्री

ताप्लेजुङको फुङलिङ बजारमा लाग्ने हटियामा प्रतिबन्धित पदार्थ पनि खुल्लमखुल्ला बिक्री हुने गरेको पाइएको छ । यहाँको हटियामा सार्वजनिक ठाउँमा बिक्री वितरण गर्नको लागि प्रतिबन्धित  सुर्तीको व्यापार गर्दै स्थानीयवासी । सार्वजानिक स्थलमा सुर्तीजन्य बस्तुको बेचबिखनमा रोक लगाएपनि नियन्त्रण भएको छैन । तस्बिरः सन्तोष पुर्कुटी, ताप्लेजुङ The post खुल्लमखुल्ला अबैध पदार्थ बिक्री appeared first on Purbeli News.

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

खुल्लमखुल्ला

 | 

अबैध

 | 

पदार्थ

 | 

बिक्री

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal