Monday 20 November 2017
Contact US    |    Archive
aarthiknews
2 months ago

वडाध्यक्षका चार उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं, भदौ २३ । तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि बुधबार मनोनयनपत्र दर्ता गराएका विभिन्न उपमहानगरपालिका र नगरपालिका चारजना वडाध्यक्षका उम्मेदवारमाथि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको खबर आजको नागरिक दैनिकमा छापिएको छ । एमालेका तर्फबाट मनोनयनपत्र दर्ता गराएका दुई, कांग्रेसका एक र माओवादी केन्द्रको एक गरी चारजना वडाध्यक्षका उम्मेदरवारमाथि उजुरी परेको हो । The post वडाध्यक्षका चार उम्मेदवारविरुद्ध उजुरी appeared first on Aarthiknews:: A leading business, economic financial news port

Read on the original site


Hashtags:   

वडाध्यक्षका

 | 

चार

 | 

उम्मेदवारविरुद्ध

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal