Monday 20 November 2017
Contact US    |    Archive
ratopati
2 months ago

फोहोर फाल्न नयाँ ठाउँ खोजिँदै : विकल्पमा बञ्चरे डाँडा

सरकारले फोहोरमैला व्यवस्थापनका लागि ओखरपौवाको विकल्प खोज्न थालेको खबर आजको कान्तिपुरमा छ ।नुवाकोट ओखरपौवास्थित सिसडोल ल्यान्ड फिल्ड साइटका स्थानीयले पटक पटक अवरोध खडा गरे पछि ओखरपौवाबाट दुई किलोमिटर दूरीमा पर्ने बन्चरे डाँडामा विकल्प खोजेको हो ।उक्त ठाउँमा ल्यान्ड फिल साइट बनाउन सके सरकारको ढुवानी खर्च कम हुनेछ । त्यहाँ मानव वस्ती पनि छैन ।शुक्रबार नुवाकोट ओखरपौवाबासी र सम्बन्धीत सरकारी निकायबीच भएको वार्ता निष्कर्षमा पुग्न सकेन । वार्ताका लागि ललितपुर र काठमाडौं महानगरपालिकाकाका प्रतिनिधि नुवाक

Read on the original site


Hashtags:   

फोहोर

 | 

फाल्न

 | 

नयाँ

 | 

ठाउँ

 | 

खोजिँदै

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal