Wednesday 20 September 2017
Contact US    |    Archive
ratopati
12 days ago

नुवाकोटमा यात्रुबाहक बस दुर्घटनाः ८ को मत्यु

काठमाडौं काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बस टोखा छहरे सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिकास्थित गुरुङ गाउँमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदीश राज बरालले ८ जनाको मृत्यु भएको जानकारी प्रापत भएको भन्दै थप विवरण आउन बाँकी रहेको रातोपाटीलाई बताए ।

Read on the original site


Hashtags:   

नुवाकोटमा

 | 

यात्रुबाहक

 | 

दुर्घटनाः

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal