Wednesday 20 September 2017
Contact US    |    Archive
ratopati
11 days ago

गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम पुग्नु बाध्य

सोलुखुम्बु - यहाँ रहेका आठ स्थानीय तहमध्ये छवटामा बैंक नहुँदा सास्ती भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरु सदरमुकाम धाउन बाध्य भएका छन् । लिखुपिके गाउँपालिकाका प्रमुख डम्बरबहादुर बस्नेत बैंकको कामकै लागि दुई दिन पैदल हिँडेर सदरमुकाम आउन बाध्य भएको बताउँछन् । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ, त्यसैले हरेक आर्थिक कारोबारका लागि सदरमुकाम आउनै पर्ने बाध्यता रहेको छ । अहिले सदरमुकाम रहेको दूधकुण्ड नगरपालिकामा

Read on the original site


Hashtags:   

गाउँपालिकामा

 | 

बैंक

 | 

नहुँदा

 | 

सदरमुकाम

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal