Thursday 23 November 2017
Contact US    |    Archive
ratopati
3 months ago

झापाको कञ्चनगढको अस्तित्व संकटमा

झापा - झापाको बाह्रदशी गाउँपालिका ६मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल कञ्चनगढको अस्तित्व संकटमा परेको छ । बाह्रदशी सामुदायिक वन आसपासको निजी जमिन खनेर माटो बिक्री गर्न थालेपछि कञ्चनगढको अस्तित्व संकटमा परेको हो । केही समयअघिसम्म कञ्चनगढ आसपासको सार्वजनिक जग्गासमेत कटान गरेर माटो इँटाभट्टालाई बिक्री गर्ने गरिएको थियो ।सो कार्य भने अहिले स्थानीयवासीको चर्को विरोधपछि रोकिएको छ । तर, निजी जग्गाको माटो कटान गरेर बिक्री गर्दा भूक्षय हुन सक्ने भन्दै स्थानीयवासीले विरोध जनाइरहेका छन्

Read on the original site


Hashtags:   

झापाको

 | 

कञ्चनगढको

 | 

अस्तित्व

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal