Tuesday 21 November 2017
Contact US    |    Archive
ratopati
2 months ago

सडक अभावमा खोटाङको रावाखोला पुल प्रयोगविहीन

खोटाङ - जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दोस्रो व्यापारिक केन्द्र ऐँसेलुखर्कबजार जोड्ने रावाखोलामा निर्माण गरिएको पक्की पुल प्रयोगविहीन भएको छ । हुर्लुङ जालपा ऐँसेलुखर्क सडकखण्डअन्तर्गत माक्पा र जालपाको बीचमा पर्ने रावाखोलामा निर्माण गरिएको पक्की पुल प्रयोगविहीन बनेको हो । स्वीस सरकारको करिब रु साढे चार करोडको लागतमा सम्पन्न उक्त पुलले रुपाकोट मझुवागढी नगरपालिका १२, जालपा र ऐंसेलुखर्क गाउँपालिका ७, माक्पा जोडिएको छ । रावाखोलामा पक्की पुल बनेपनि पुलको आसपासको सडक

Read on the original site


Hashtags:   

सडक

 | 

अभावमा

 | 

खोटाङको

 | 

रावाखोला

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal